झापामा भदौमा २५ विपद्का घटना, १९ लाख बढीको क्षति
nepalnews.com · Tue Sep 22 05:08:38 GMT 2026

झापा। झापामा भदौ महिनामा २५ विपद्का घटना हुँदा १९ लाख ४५ हजार बराबरको भौतिक क्षति भएको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रञ्जन अवाका अनुसार विपद्का घटनामा मानवीय क्षति नभए पनि एक जना घाइते भएका छन्। घटनाबाट प्रभावित ६९ जनालाई प्रहरीले सकुशल उद्धार गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)