जलवायु परिवर्तनका असरविरुद्ध नेपाल-भुटान मिलेर अघि बढ्ने
kalakarmi.com · Tue Sep 22 05:09:44 GMT 2026

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा न्यूयोर्कमा भएको भेटमा नेपाल र भुटानबीचको सुमधुर द्विपक्षीय सम्बन्धका विविध पक्षमा छलफल भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)