नामिबियासँग नेपालको फराकिलो हार
setopati.com · Tue Jul 21 15:39:00 GMT 2026
आइसिसी विश्वकप लिग-२ अन्तर्गत नामिबियाविरूद्ध नेपालले ८ विकेटको पराजय भोगेको छ।
मंगलबार नेदरल्यान्ड्समा भएको खेलमा नेपालले दिएको १५८ रनको लक्ष्य नामिबियाले २ विकेटको क्षतिमा ३७.४ ओभरमा सजिलै पूरा गर्यो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)