भारतीय विपक्षी दल कांग्रेस नेता गान्धी पक्राउ
barnanmedia.com · Tue Jul 21 15:38:29 GMT 2026

भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै कक्रोच जनता पार्टीले प्रदर्शन गरिरहेको अवस्थामा प्रधानमन्त्री निवासअघि धर्ना दिन पुगेका भारतको प्रमुख विपक्षी दल कांग्रेसका नेता राहुल गान्धी पक्राउ परेका छन्।
कांग्रेसका सांसदहरूले राहुल गान्धीको नेतृत्वमा मंगलबार दिउँसो प्रधानमन्त्री निवास लोककल्याणमा धर्ना दिन पुगेका थिए। उनीहरूले प्रधानमन्त्री नरेन्द्र मोदी र शिक्षामन्त्रीले राजीनामा दिनुपर्ने थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)