जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध, कति कति भए क्षति ?
arthadabali.com · Tue Sep 22 05:12:50 GMT 2026

जापानमा आएको शक्तिशाली ताइफुन दुजुआनका कारण कम्तीमा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । भारी वर्षा र पहिरोका कारण टोकियो आसपासका हजारौँ घरमा विद्युत् आपूर्ति अवरुद्ध भएको अधिकारीहरूले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)