भुटानी प्रधानमन्त्रीसँग न्युयोर्कमा परराष्ट्रमन्त्री खनालको वार्ता
nepalviews.com · Tue Sep 22 05:11:34 GMT 2026

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा न्य'योर्कमा भएको भेटमा नेपाल र भुटानबीचको सुमधुर द्विपक्षीय सम्बन्धका विविध पक्षमा छलफल भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)