बाढीपीडितका आँसुमा राज्यको मौनता : बेपत्ताको हकमा निर्णय नहुँदा पीडितको अधिकार खोसियो
ratopati.com · Tue Sep 22 05:15:38 GMT 2026

काठमाडौँ । भदौ १० भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले रसुवा र नुवाकोटका बगरहरूमा मच्चाएको विश्वंशको बाछिटा अझै पनि पीडितहरूको घरआँगनमा सुकेको छैन ।
बाढीले घरजग्गा, व्यवसाय र प्रियजनमात्र बगाएन, जीवितै रहेकाहरूका लागि बाँच्ने आधार र कानुनी पहिचानसमेत खोसेको छ । बाढीले बगाएर बेपत्ता भएका हजारौँ मानिसको न त सास भेटियो, न लास । आफन्तहरूले प्रियजनको मृत्यु भइसकेको कठोर सत्यलाई स्वीकारेर कुशको शव जलाएर अन्तिम संस्कार (काजकिरिया) गरिसक्दा पनि राज्यको नजरमा उनीहरू अझै जीवित (बेपत्ता) छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)