अब घरबाटै उद्योग दर्ता र नवीकरण
ekantipur.com · Tue Sep 22 05:18:15 GMT 2026

अब घरबाटै उद्योग दर्ता र नवीकरण
पहिलेको घरेलु तथा साना उद्योग कार्यालय र हाल बागमती प्रदेश सरकार मातहत रहेको उद्योग, वाणिज्य तथा पर्यटन कार्यालयबाट हुने उद्योग दर्ता र नवीकरणका काम अब अनलाइनबाटै हुने भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)