मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

मेयर बालेनको नजर तारे होटलका क्यासिनोतर्फ

rajdhanidaily.com · Sun Sep 04 23:10:20 GMT 2022

काठमाडौं । विगत केही दिनदेखि सहरभित्र मापदण्डविपरीत बनाइएका संरचना भत्काउने अभियान थालेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)को नजर अब ठूला तारे होटलमा सञ्चालित क्यासिनोतर्फ सोझिएको छ ।

हालसम्म बुझाउन बाँकी कर नतिरेको भन्दै काठमाडांै महानगरपालिकाले राजधानीभित्रका विभिन्न क्यासिनोलाई आगामी एक साताभित्र मनोरञ्जन कर तिर्न पत्राचार गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)