खराब ब्याटिङका कारण नेपाल नामिबियासँग ८ विकेटले पराजित
nepallive.com · Tue Jul 21 15:56:05 GMT 2026
काठमाडौं– खराब ब्याटिङका कारण झिनो लक्ष्य प्रस्तुत गरेको नेपाल आइसिसी विश्वकप क्रिकेट लिग टु मा नामिबियासँग ८ विकेटले पराजित भएको छ ।
नामिबियाका जेजे स्मिथको सानदार बलिङ तथा माइकल भ्यान लिनगेन र जान फ्राइलिंन्कको अर्धशतकमा नामिबियाले नेपालमाथि सहज जित दर्ता गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)