मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

साहित्यकारसँग सम्पर्क बढाउनै ‘आरोहण’ 

baahrakhari.com · Sat Apr 24 00:33:00 GMT 2021

सानो समय होइन ४५ वर्ष । हो, साहित्यकार तथा पत्रकार ध्रुव मधिकर्मी चार दशकअघिदेखि लेखनमा सक्रिय छन् । उनको सक्रियता साहित्यमा जुन रूपमा रह्यो, त्यही रूपमा पत्रकारितामा पनि रह्यो । तर, अचेल भने उनको पूरा समय साहित्यिक कर्म र साहित्यिक सत्संगमा बितिरहेको छ ।

बरु, नेपाली भाषामा कविता, कथा लेख्दै आएका उनले नेपालभाषामा पनि कथा, कविता कथ्न थाले । किनभने, उनका कतिपय साथीहरू नेपालभाषामा कलम चलाउँथे ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)