कर्ण थापा र ठाकुर गैरेले गरे ओलीको कार्यशैलीको आलोचना
ratopati.com · Tue Sep 22 05:28:35 GMT 2026

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको दोस्रो दिनको बैठकमा अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न उठेको छ ।
ललितपुरको भानिमण्डलस्थित रामवाग पार्टी प्यालेसमा मंगलबार जारी बैठकमा धारणा राख्ने क्रममा एमाले केन्द्रीय सदस्य कर्ण थापा र ठाकुर गैरेले सामान्यतया यसअघि केन्द्रीय कमिटी बैठकको सञ्चालन महासचिवले गर्दै आएकोमा यसपटक अध्यक्ष आफैँले गरेको भन्दै विगतको प्रचलन भुलेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)