सुनचाँदीको मुल्य घट्यो
nepalsamaya.com · Tue Sep 22 05:28:06 GMT 2026

काठमाडौं- नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको १७ सयले घटेर तोलाको ३ लाख २ हजार २ सयमा कारोबार भइरहेको छ। यसअघि सोमबार सुन तोलाको ३ लाख ३ हजार ९ सयमा कारोबार भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)