संकटमा पीडित, सहयोगमा सुनचाँदी रत्न तथा आभूषण महासंघः ४० लाखभन्दा बढी राहत जुट्यो
ajakoartha.com · Tue Sep 22 05:17:00 GMT 2026

काठमाडौं- भदौ १० गते गएको रसुवा बाढी र पहिरोले घरबारविहीन बनाएका नागरिकका लागि नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले सहयोगको हात अघि बढाएको छ। महासंघले प्रभावित नागरिकको तत्कालीन आवश्यकता पूरा गर्न ४० लाख रुपैयाँभन्दा बढीको राहत कोष संकलन गरेको हो।
विपद्का कारण परिवार गुमाएका, घरबास गुमाएका र दैनिक जीवनमै संकटमा परेका नागरिकलाई प्रत्यक्ष सहयोग पुर्याउने उद्देश्यले महासंघले राहत अभियान सञ्चालन गरेको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)