आईसीसी टी–२० विश्वकप छनोट तयारीका लागि पोखरा आउँदै भुटानी टोली
ekantipur.com · Tue Sep 22 05:24:52 GMT 2026
आईसीसी टी–२० विश्वकप छनोट तयारीका लागि पोखरा आउँदै भुटानी टोली
यस किसिमका अन्तर्राष्ट्रिय अभ्यास खेलको निरन्तरताले पोखरामा क्रिकेट पूर्वाधार विकास र अन्तराष्ट्रिय स्तरका प्रतियोगिता सञ्चालनका लागि वातावरण तयार हुने गण्डकी प्रादेशिक क्रिकेट संघले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)