प्रि–ओपनमै नेप्से ३.५५ अंक बढ्यो, २६५० विन्दु पार
bishowkhabar.com · Tue Sep 22 05:26:59 GMT 2026

काठमाडौं – साताको पहिलो कारोबार दिन मंगलबार शेयर बजारको प्रि(ओपन सेसन सकारात्मक देखिएको छ । प्रि–ओपन सेसनमै नेप्से परिसूचक ३।५५ अंकले बढेर २६५०.७७ विन्दुमा पुगेको हो ।
गत शुक्रबार नेप्से २२.८५ अंकले बढेर २६४७.२२ विन्दुमा बन्द भएको थियो । सोही आधारमा मंगलबार बजार खुलेको प्रारम्भिक चरणमै नेप्से थप ३.५५ अंक उक्लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)