‘विशेष प्राथमिकता’को तिंकर सडकमा बजेट न्यून
nepalviews.com · Thu Jun 04 12:24:45 GMT 2026

दार्चुला । नेपाली सेनाले व्यवस्थापनमा निर्माण भइरहेको दार्चुलाको तुसरपानी–छांगरु–तिंकर सडकका लागि विनियोजित बजेट संशोधन गरी वृद्धि गर्न स्थानीयले माग गरेका छन् ।
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट लागि विनियोजित बजेट अपुग हुने जनाउँदै त्यसलाई संशोधन गर्न सीमावर्ती क्षेत्रका नागरिकले आग्रह गरेका हुन् । आगामी आर्थिक वर्षका लागि तुसरपानी–छांगरु–तिंकर सडकका लागि रु १२ करोड ९९ लाख विनियोजन गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)
स्वर्णिम वाग्ले