मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानाध्यापक छनोट गर्ने अधिकार जिल्लामा फर्काउने तयारी

onlinekhabar.com · Wed Aug 09 00:47:33 GMT 2023

२४ साउन, काठमाडौं । सरकारले संसदमा पेस गर्न लागेको विद्यालय शिक्षासम्बन्धी विधेयकले प्रधानाध्यापकको नियुक्ति जिल्ला शिक्षा कार्यालयमा फर्काउने व्यवस्था गरेको छ ।

विधेयकमा भनिएको छ, ‘विद्यालय प्रधानाध्यापक छनोटको लागि जिल्ला शिक्षा कार्यालयको प्रमुखको अध्यक्षतामा सम्बन्धित स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत वा शिक्षा शाखा प्रमुख र जिल्ला शिक्षा कार्यालयले तोकेको शिक्षाविद् रहेको तीन जना सदस्य छनोट समिति रहनेछ ।’

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)