विदेशी स्टारको सहभागिताले बढ्दैछ एनपीएलको दायरा, पारस भन्छन्- पर्यटनमा पनि सहयोग पुगेको छ
khabarhub.com · Tue Sep 22 05:34:44 GMT 2026
काठमाडौं – नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो र दोस्रो संस्करणले नेपाली क्रिकेटमा फ्रेन्चाइज क्रिकेटको आधार तयार गर्यो । अब तेस्रो संस्करणतर्फ अघि बढ्दै गर्दा लिगको महत्त्वपूर्ण पक्ष विदेशी खेलाडीको सहभागिता बन्न पुगेको छ ।
विदेशी खेलाडी एनपिएलमा जोडिनु नौलो कुरा नभए पनि अन्तर्राष्ट्रिय क्रिकेटमा स्थापित र दर्शकमाझ परिचित स्टारको सङ्ख्या बढ्दै जाँदा त्यसको प्रभाव लिगमा बढिरहेको छ । लिगको टोलीहरूबीच पनि चर्चित खेलाडीलाई भित्र्याउन तीव्र प्रतिस्पर्धा भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)