मन्दिरको नाममा १०८ कठ्ठा जग्गा, आम्दानी पारदर्शी नभएको स्थानीयको गुनासो
ekantipur.com · Tue Sep 22 05:32:09 GMT 2026

मन्दिरको नाममा १०८ कठ्ठा जग्गा, आम्दानी पारदर्शी नभएको स्थानीयको गुनासो
स्थानीयले मन्दिरको वार्षिक आम्दानी, खर्च र बैंक कारोबार सार्वजनिक नभएको गुनासो गरेपछि बाँके प्रशासनले छानबिन समिति गठन गर्ने जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)