मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

ओकिनावाका मानिस लामो समयसम्म स्वस्थ रहनुका ६ कारण, खानपानदेखि ‘इकिगाइ’सम्म

barnanmedia.com · Tue Sep 22 05:24:50 GMT 2026

१. सखरखण्ड (Sweet Potato) बढी खाने – ओकिनावाको परम्परागत आहारमा सखरखण्ड प्रमुख खाद्य हो। यसमा फाइबर, भिटामिन र एन्टिअक्सिडेन्ट प्रशस्त हुन्छ।

२. माछा र सोयाजन्य परिकार खाने – माछा, टोफु, मिसो र अन्य सोयाजन्य खानाले राम्रो गुणस्तरको प्रोटिन र स्वस्थ बोसो प्रदान गर्छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)