बालेन लक्षित हर्कको प्रहार अमेरिकामा मालिकलाई भेटेर आउनु
barnanmedia.com · Tue Sep 22 05:28:38 GMT 2026

काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन मंगलबार साँझ अमेरिका प्रस्थान गर्न लागेका बेला श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत कडा राजनीतिक व्यङ्ग्य तथा प्रहार गरेका छन्।
प्रधानमन्त्री शाहको भ्रमणलाई लक्षित गर्दै अध्यक्ष साम्पाङले फेसबुकमा स्टाटस लेख्दै ‘मालिकलाई भेटेर आउनू’ भनी कटाक्ष गरेका हुन्। यसअघि पनि साम्पाङले प्रधानमन्त्री शाह र उनको समूह विदेशी शक्ति, विशेष गरी अमेरिकी प्रभाव र इशारामा चल्ने गरेको भन्दै निरन्तर आरोप लगाउँदै आएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)