एमाले बैठक : कार्यसूचीमाथि नेताहरुको जनाया आपत्ति
reportersnepal.com · Tue Sep 22 05:33:17 GMT 2026

काठमाडौं । एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले आपत्ति जनाएपछि भोलि बुधबार विहान सचिवालय बैठक बस्ने र बिहीबारमात्रै केन्द्रीय कमिटी बैठक अन्त्य गरिने भएको हो ।
केन्द्रीय कार्यालयस्रोतका अनुसार भोलि विहान सचिवालय बैठकले कार्यसूची अनुमोदन गरेपछि दिउँसो १ बजेदेखि केन्द्रीय कमिटी बैठक शुरु हुने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)