मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

सुदूरपश्चिममा पाँच घण्टामा ६ पटक भूकम्पको धक्का , डोटीमा घर भत्किँदा तीनजनाको मृत्यु

gorkhapatraonline.com · Tue Nov 08 22:59:27 GMT 2022

केशवचन्द्र महरा

दिपायल, कात्तिक २३ गते । डोटीमा भूकम्पमा परी तीन जनाको मृत्यु भएको छ । जिल्लाको पूर्वीचौकी गाउँपालिका ( ३ गैरागाउँका ठक्कर बोहराको घर भत्किदा तीन जनाको मृत्यु भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)