कोभिड नेपाल: 'लुम्बिनी प्रदेशमा ९० प्रतिशत बिरामी अस्पतालबाहिरै'
bbc.com · Wed May 19 00:44:26 GMT 2021
कोरोनाभाइरसबाट सङ्क्रमित बिरामीका कारण लुम्बिनी प्रदेशका प्रायः सबै अस्पतालका शय्याहरू भरिए पनि सङ्क्रमितमध्ये ९० प्रतिशतभन्दा बढी बिरामी अस्पतालबाहिरै रहेको पाइएको छ।
प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मङ्गलवारसम्म लुम्बिनी प्रदेशमा १७,००० भन्दा बढी मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)