कपिलवस्तु- २ मा कांग्रेसका सुरेन्द्र राज आचार्य विजयी
setopati.com · Fri Nov 25 19:24:06 GMT 2022
कपिलवस्तु-२ मा कांग्रेसका उम्मेदवार सुरेन्द्र राज आचार्यले जीत हासिल गरेका छन्।
निर्वाचन आयोगको तथ्यांकअनुसार आचार्यले ३१७ मतले आफ्ना निकटतम प्रतिस्पर्धीलाई उछिनेका हुन्। आचार्यले ३९०१४ मत पाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)