एसियाली खेलकुदको कबड्डीमा नेपाल पाकिस्तानसँग पराजित
hamrakura.com · Tue Sep 22 00:00:00 GMT 2026
काठमाडौँ । जापानमा जारी आइची-नागोया एसियाली खेलकुदमा पुरुष कबड्डीको समूह चरणको खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ ।
प्रतियोगितामा नेपालको यो लगातार दोस्रो पराजय हो । सोमबार भएको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग ५९–४८ ले पराजित भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)