किटो डाइटले हृदयघातको जोखिम दुुईगुुणा र मस्तिष्काघातको पाँच गुणा बढाउँछ : अध्ययन
baahrakhari.com · Fri Mar 17 00:37:00 GMT 2023
काठमाडौं । शरीरको तौल घटाउनका लागि पछिल्लो समय धेरै अभ्यासमा रहेको विधि हो– किटो डाइट । तौल घटाउनका लागि प्रभावकारी सावित भए पनि पूर्णरुपमा गरिएको किटो डाइटले मुटुरोग र मस्तिष्काघातको जोखिम दुई गुणाले बढाएको पाइएको छ ।
अमेरिकन कलेज अफ कार्डियोलोजीले मार्च पहिलो साता सार्वजनिक गरेको अध्ययन रिपोर्टमा यस्तो नयाँ तथ्य फेला परेको हो । अध्ययनमा किटो डाइटले हृदयघातको जोखिम दुई गुणा र मस्तिष्काघातको पाँच गुणा जोखिम बढाउने देखिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)