मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जेनजी आन्दोलनका बेला सुन्धारा कारागारबाट भागेका २ कैदीलाई सीआईबीले पक्र्यो

barnanmedia.com · Thu Dec 18 23:32:03 GMT 2025

नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका दुईजनालाई पक्राउ गरेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मानव बेचबिखन, अपहरण शरीर बन्धक डाँका र सङ्गठित अपराध मुद्दामा सुन्धारा कारागारमा कैद भुक्तान गरिरहेका र जेनजी आन्दोलनका क्रममा भागेका दुईजनालाई बिहीबार पक्राउ गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)