एसियाली खेलकुद : नेपाल थाइल्यान्डपछि पाकिस्तानसँग पराजित
khabarhub.com · Tue Sep 22 05:42:34 GMT 2026
काठमाडौं – जापानमा जारी २० औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष कबड्डीको समूह चरणको खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ । प्रतियोगितामा नेपालको यो लगातार दोस्रो पराजय हो ।
सोमबार भएको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग ५९–४८ ले पराजित भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)