एमाले बैठकको दोस्रो दिन : केन्द्रीय सदस्यहरूले धारणा राख्दै
sutranews.com · Tue Sep 22 05:41:49 GMT 2026

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटीको तेस्रो बैठकको दोस्रो दिनको छलफल जारी छ । ललितपुरको भनिमण्डलस्थित रामवाग पार्टी प्यालेसमा सोमबारदेखि सुरु भएको बैठकमा मंगलबार केन्द्रीय सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि आफ्ना धारणा राखिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)