चीनमा प्रधानन्यायाधीश शर्माको सम्बोधन- ‘प्रविधि न्यायको सेवक बन्नुपर्छ, शासक होइन’
ekantipur.com · Tue Sep 22 05:32:31 GMT 2026

चीनमा प्रधानन्यायाधीश शर्माको सम्बोधन- ‘प्रविधि न्यायको सेवक बन्नुपर्छ, शासक होइन’
प्रधानन्यायाधीश मनोजकुमार शर्माले ‘चीन अन्तर्राष्ट्रिय कानुनी सहयोग मञ्च २०२६’ को उद्घाटन समारोहमा मुख्य वक्ताका रूपमा सम्बोधन गर्दै उच्च अन्तरनिर्भरता र प्रविधिको विकासको युग भए पनि जलवायु परिवर्तन, वातावरणीय ह्रास, साइबर अपराध र सीमापार अपराधजस्ता जटिल वैश्विक समस्याले राष्ट्रिय सीमालाई नमान्ने उल्लेख गरे।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)