सिद्धार्थ बैंकको साधारण सभा असोज २८ गते, १० प्रतिशत बोनस र नगद लाभांश पारित हुँदै
bishowkhabar.com · Tue Sep 22 05:44:51 GMT 2026

काठमाडौं – सिद्धार्थ बैंक लिमिटेडले २५औँ वार्षिक साधारण सभा असोज २८ गते बोलाएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको लाभांश पारित गर्न साधारण सभा आह्वान गरेको हो ।
बैंकका अनुसार साधारण सभा काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान ९ बजे सुरु हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)