सुनचादीँको भाउ घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
ajakoartha.com · Tue Sep 22 05:45:00 GMT 2026

काठमाडौं- नेपाली बजारमा आज (मंगलबार) सुनको भाउ तोलामा एक हजार सात सय रूपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख दुई हजार दुई सय रूपैयाँमा किनबेच भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)