२० प्रतिशत लाभांश प्रस्ताव पारित गर्न सिद्धार्थ बैंकले डाक्यो वार्षिक साधारण सभा
clickmandu.com · Tue Sep 22 05:46:28 GMT 2026

काठमाडौं । सिद्धार्थ बैंकले २५ औं वार्षिक साधारण सभा बोलाएको छ ।
बैंक सञ्चालक समितिको असोज ५ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार आगामी असोज २८ गते काठमाडौंमा वार्षिक साधारणसभा आह्वान गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)