प्रतिनिधिसभा बैठक बस्दै, के छ एजेण्डा ?
annapurnapost.com · Tue Sep 22 05:40:32 GMT 2026

काठमाडौं : प्रतिनिधिसभा बैठक बस्दैछ। बैठक मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ।
बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक,२०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)