मलेसियाली समकक्षीसँग प्रधानमन्त्री बालेनको वार्ता, वैदेशिक रोजगारीबारे छलफल
nepalviews.com · Tue Sep 22 05:50:02 GMT 2026

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँग टेलिफोनमार्फत छलफल गरेका छन्।
मंगलबार बिहान भएको टेलिफोन वार्तामा नेपाल र मलेसियाबीचको वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणमुक्त बनाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)