धनगढीको क्याम्पस चोकमा एभरेष्ट बैंकको शाखा स्थापना
nepalpress.com · Tue Sep 22 05:49:00 GMT 2026

कैलाली । एभरेष्ट बैंकले सुदूरपश्चिम प्रदेशको कैलालीस्थित धनगढी उपमहानगरपालिका-८ क्याम्पस चोकमा आफ्नो १३४औँ शाखा विस्तार गरेको छ । यो शाखासँगै सुदूरपश्चिम प्रदेशमा बैंकको शाखा संख्या १५ पुगेको छ ।
साथै सुदूरपश्चिम प्रदेशमा रहेको बैंकको नयाँ भवनको उद्घाटन गरिएको छ । प्रादेशिक कार्यालयको सेवा नयाँ भवनबाट थालिएको बैंकले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)