स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा. पौडेल
onlinekhabar.com · Tue Sep 22 05:50:35 GMT 2026

६ भदौ, काठमाडौ । स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा. कृष्णप्रसाद पौडेल नियुक्त भएका छन्।
स्वास्थ्य मन्त्री निशा मेहताले गत शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै डा. पौडेललाई विभागको निमित्त महानिर्देशकको जिम्मेवारी दिएकी हुन्। उनले मंगलबारदेखि औपचारिक रूपमा जिम्मेवारी सम्हालेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)