२०औं एसियन गेम्सः नेपालका सफ्ट टेनिसका सबै खेलाडी पदकविहीन
onlinekhabar.com · Tue Sep 22 05:48:26 GMT 2026
६ असोज, काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत सिंगलतर्फ प्रदीप खत्री र जर्जिया चौधरी जितविहीन रहँदै बाहिरिएको छ ।
जापानको हिगाशियामा पार्क टेनिस सेन्टरमा मंगलबार भएको पुरुष सिंगलमा नेपालका प्रदीप समूह चरणबाट दुवै खेलमा पराजित हुँदै बाहिरिए । पहिलो खेलमा दक्षिण कोरियाका हान्युल लीसँग ४–० ले पराजित भएको प्रदीप दोस्रो खेलमा फिलिपिन्सका जोसेफ अर्सिलासँग समान ४–० ले नै पराजित हुन पुगे ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)