१५५ बालबालिकाको मृत्यु, १५ हजारभन्दा बढी बेपत्ता: बंगलादेशमा बढ्दो हिंसाको डरलाग्दो तथ्यांक
kalakarmi.com · Tue Sep 22 05:54:22 GMT 2026

ढाका- बंगलादेशमा यस वर्ष जनवरीदेखि अगस्टसम्म हिंसाका घटनामा १५५ बालबालिकाको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ । अपहरणपछि हत्या, बलात्कार, शारीरिक शोषण तथा पारिवारिक हिंसालगायतका घटनामा ती बालबालिकाले ज्यान गुमाएका हुन् ।
ढाकास्थित मानवअधिकार संगठन ‘आइन ओ सालिस केन्द्र’ (ASK) का अनुसार वर्षको पहिलो आठ महिनामा बेपत्ता भएका ३६ बालबालिकाको शव फेला परेको छ । त्यस्तै, शारीरिक शोषणका कारण ६८ बालबालिका र परिवारसँग सम्बन्धित हिंसाका घटनामा ४९ बालबालिकाको मृत्यु भएको संगठनले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)