धनगढीमा एभरेस्ट बैंकको १३४औं शाखा
setopati.com · Tue Sep 22 05:53:35 GMT 2026

एभरेस्ट बैंकले कैलालीको धनगढी वडा नं ८ क्याम्पस चोकमा मा १३४औं शाखा विस्तार तथा सुदूरपश्चिम प्रदेशमा नयाँ भवनको समेत उद्घाटन गरेको छ।
साथै बैंकले आफ्नो सुदूरपश्चिम प्रदेशको प्रादेशिक कार्यालय समेत हालको स्थानबाट स्थानान्तरण गरी सम्पूर्ण सेवाहरू सोहि भवनबाट प्रदान गर्ने जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)