फिर्केखोलाका अनधिकृत संरचना हटाउन पोखरा महानगरको ताकेता
nepalpress.com · Tue Sep 22 05:51:25 GMT 2026

गण्डकी। पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र बनाइएका सबै संरचना एक साताभित्र अनिवार्य रुपमा हटाउन सम्बन्धित व्यक्ति तथा संस्थाहरुलाई पुनः ताकेता गरेको छ ।
सोमबार अन्तिमपटकका लागि सार्वजनिक सूचना जारी गर्दै तोकिएको समयसीमाभित्र संरचनाहरु नहटाए महानगर आफैँले प्रचलित कानुनअनुसार हटाउने र सोबापतको खर्चसमेत सम्बन्धित पक्षबाट असुल गरिने जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)