अब भरतपुर आँखा अस्पतालको सेवा सर्लाही हरिपुर्वामा
reportersnepal.com · Tue Sep 22 05:52:01 GMT 2026

सर्लाही, ६ असोज। नेपाल नेत्र ज्योति सङ्घ अन्तर्गत सञ्चालित भरतपुर आँखा अस्पतालको सेवा यहाँस्थित हरिपुर्वाबाट पनि सुरुआत भएको छ।
हरिपुर्वा नगरपालिका–२, स्थित नगर अस्पताल भवनबाट हीरालाल सन्तुदेवी प्रधान नेत्र विज्ञान अध्ययन संस्थानसँगको समन्वयमा भरतपुर आँखा अस्पतालको सेवा यहाँ विस्तार गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)