अन्नपूर्ण स्पाइकर किङ्सको ‘गौरवको यात्रा’ ट्रफी टुर सम्पन्न
news24nepal.tv · Tue Sep 22 05:53:50 GMT 2026
काठमाडौं । नेपालको पहिलो व्यावसायिक पुरुष फ्रेन्चाइज भलिबल लिग नेपाल भलिबल लिग (NVL) को पहिलो संस्करणका च्याम्पियन अन्नपूर्ण स्पाइकर किङ्सले आफ्नो ऐतिहासिक उपाधिको उत्सव मनाउँदै ‘एक्ट्रिम गौरवको यात्रा–Champions of Nepal Volleyball League Trophy Tour’ सम्पन्न गरेको छ ।
एक्ट्रिम इनर्जी ड्रिंक्सको सहकार्यमा आयोजना गरिएको ट्रफी टुरमार्फत च्याम्पियन टोलीले आफ्नो उपाधि समर्थक, खेलप्रेमी तथा स्थानीय समुदायसम्म पुर्याएको हो । अन्नपूर्ण स्पाइकर किङ्सले अन्नपूर्ण आधार शिविरसम्म समेत च्याम्पियन ट्रफी पुर्याउँदै अभियानको सुरुवात गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)