कुलमान हटाउन कांग्रेस पदाधिकारी तहको सहमति थिएन: विश्वप्रकाश
nagariknews.nagariknetwork.com · Mon Mar 24 17:43:32 GMT 2025

2.5K SHARES
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गर्ने सरकारको निर्णयप्रति असहमति जनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)