सुमनाको प्रश्न : जबाफदेहिता र मानवीयता सँगसँगै हुन सक्दैन ?
ratopati.com · Tue Sep 22 05:56:23 GMT 2026

काठमाडौँ । काठमाडौँको त्रिपुरेश्वरमा चालक दावा लामाले गरेको आत्मदाह प्रयासपछि पूर्वमन्त्री सुमना श्रेष्ठले राज्य संयन्त्र, कानुन कार्यान्वयन र मानवीय संवेदनाबिच सन्तुलन आवश्यक रहेको बताएकी छन्।
श्रेष्ठले सामाजिक सञ्जालमार्फत लामाको घटनालाई लिएर ट्राफिक नियम पालना गराउने विषयसँगै नागरिकले आफूलाई नसुनिएको, असहाय वा अन्यायमा परेको महसुस गर्ने अवस्था किन सिर्जना हुन्छ भन्ने प्रश्न उठाएकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)