सामाजिक सञ्जालदेखि साइबर ठगीसम्म : प्रविधिको गलत प्रयोगबाट कसरी बच्ने ?
ictsamachar.com

काठमाडौं । नेपालमा प्रविधि क्षेत्र तीव्र गतिमा विस्तार हुँदै गएको छ । पछिल्ला केही वर्षयता मोबाइल इन्टरनेट, कृत्रिम बुद्धिमत्ता (AI), डिजिटल भुक्तानी प्रणाली तथा स्टार्टअप संस्कृतिको विकासले देशको आर्थिक तथा सामाजिक क्षेत्रमा उल्लेखनीय परिवर्तन ल्याएको छ ।
प्रविधिले मानव जीवनलाई सहज, छिटो र प्रभावकारी बनाएको छ । दैनिक कामकाजदेखि शिक्षा, स्वास्थ्य, बैंकिङ तथा व्यवसायसम्मका क्षेत्रहरू प्रविधिको प्रयोगबाट लाभान्वित भइरहेका छन् । तर यसको प्रयोग बढ्दै जाँदा दुरुपयोगका घटनाहरू पनि बढ्न थालेका छन्, जसले समाजमा विभिन्न चुनौतीहरू सिर्जना गरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)