कुमारीपाटी–जावलाखेलमा कामना सेवा विकास बैंकले राख्यो पाँच प्रतीक्षा बेन्च
bishowkhabar.com · Tue Sep 22 05:59:53 GMT 2026

काठमाडौं – कामना सेवा विकास बैंकले ललितपुरको कुमारीपाटी–जावलाखेल क्षेत्रमा सर्वसाधारण तथा यात्रुको सुविधाका लागि पाँच थान प्रतीक्षा बेन्च स्थापना गरेको छ ।
कुमारीपाटी जावलाखेल व्यापार संघसँगको सहकार्यमा बैंकले दैनिक आवतजावत गर्ने यात्रु तथा सर्वसाधारणलाई विश्राम गर्न सहज होस् भन्ने उद्देश्यले बेन्च राखेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)