सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
ratopati.com · Tue Sep 22 06:02:44 GMT 2026

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला १ हजार ७०० रुपैयाँले घटेको छ । यस्तै चाँदी प्रतितोला ३० रुपैयाँले घटेको छ।
सोमबार प्रतितोला ३ लाख ३ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार ३ लाख २ हजार २०० रुपैयाँमा झरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)